HAPPY TIHAR 2072

Happy Tihar & Dipwali SMS/Massages In Nepali

happy tihar photo,happy bhaitika photo,happy dipawali photo

देउसी खेल्न आउनेलाई देउसीरे
भैलो खैल्न आउनेलाई भैलेनी भन्दिनु
मखमलीको माला गलामा निधारमा सप्तरङ्गी टिका लगाए
तिहारको यो शुभकामना मैले तिमीलाई पठाए

खुशी सदैव साथ रहोस
ओठमा मुस्कान छाइरहोस
पाइला पाइला सफलता मिलोस
दिन चाहन्छु महान पर्व तिहारको शुभकामना
लक्ष्मीजीको बास हजुरकै घरमै भइरहोस...
HAPPY DIPAWALI  2072
...

cute Nepali lover,cute Nepali couple,Manisha Aryal,Laxman Gyawali“माया”  संसारकै सबै भन्दा प्यारो शब्द । यो शब्द सुन्दा नै एउटा अनौठो आत्मियताको आभास हुन्छ । मुटुको ढुकढुकी अचानक केहि बढे जस्तो हुन्छ अनि थाहै नपाई शरीरभरी खुशिको संचार हुन्छ अनि हास्दिँन भन्दा भन्दै पनि मनले मान्दै मान्दैन अनि अहिले हजुर जसरी मुस्कुराउनुभएकोछ त्यसरी नै मुस्कुराउन मन लाग्छ ।

“माया” झट्ट हेर्दा यो शब्द निकै सानो देखिन्छ तर यो आफैँमा अत्यन्तै विशाल छ । आदर, स्नेह, प्रेम, लगाव, मोह आदि कैयौँ पर्यायवाची शब्द छन् मायाको । मायाको बारेमा यसरी नै अरु कुरा गदैँ गरौँला तर आजको बसाइमा आफु मायामा परेको कसरी थाहा पाउने त्यता तिर लागौँ ।

कसैसित मायामा पर्दा देखिने केहि लक्षणहरु:.
.

कस्तो होला मेरो दिलको माली राजा ?


Asmi G.M.
कहाँ होला कस्तो होला मेरो दिलको माली राजा
कैले होला डोली सजाई लिइ आउने पन्चे बाजा

कल्पनामा रम्दा मनमा खुशी छाउँछ यति धेरै
बेर्न पाए अंगालोमा लाग्थ्यो होला संसार मेरै

सपनीमा बिपनिमा आउनेले याद् शुभ साँझ
कैले होला डोली सजाई लिइ आउने पन्चे बाजा

Search

Loading...
 
Copyright © 2015 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.